काठमाण्डौ महानगरपालिकाले डेङ्गीको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नगरवासीलाई आग्रह

काठमाण्डौ महानगरपालिकाले डेङ्गीको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै महानगरले यो रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नगरवासीलाई आग्रह गरेको हो । परामर्श सेवाका लागि निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबीसै घण्टा सञ्चालनमा ल्याएको महानगरको…