काेशी प्रदेशकाे पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा राेड साे

काेशी प्रदेशकाे समृद्ध पर्यटन सम्भावनालाई देशभर प्रचार गर्ने उद्देश्यले विभिन्न शहरहरूमा राेड साे कार्यक्रमहरु संचालन भइरहेका छन् । प्रदेश सरकारकाे पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयकाे अगुवाइमा सुरु भएका यस्ता कार्यक्रमहरूकाे माध्यमबाट देशभरिका नागरिकलाई काेशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन प्रयास गरिएकाे छ । राेड साे कार्यक्रमहरूमा काेशी टप्पु वन्यजन्तु आरक्ष, धरानकाे विजयपुर, ताप्लेजुङकाे पाथीभरा…