मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति कम गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरेको समितिका कार्यकारी निर्देशकले बताउनुभयो । समितिले गएको जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बाग्मती प्रदेशमा मनसुन सक्रिय…