गोसाइँकुण्डमा गंगा दशहरा मेला सुरु

रसुवा : रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला आजबाट सुरु भएको छ । हरेक वर्ष जेष्ठ प्रतिपदा देखि जेष्ठ शुक्ल दशमीका दिनसम्म गोसाइँकुण्डमा गंगा दशहरा मेला लाग्ने गर्दछ । मेला सुरु भएसँगै तीर्थयात्रीहरूको आवागमन सुरु भएको छ । मेला १० दिनसम्म सञ्चालन हुनेछ । पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ…