विशाल बस्नेत महोत्तरी । मधेसमा दिनानुदिन पानीको संकट गहिरिँदो छ । भएका मुहानहरू सुक्न थालेका छन् भने भूमिगत पानीको सतह गहिरिएर यथास्थानमा रहेका इनारहरू काम नलाग्ने अवस्थामा पुगेका छन् । तर, मधेसमा पानीको अभाव सिर्जना हुनुको कारणमध्ये मसलाको रूखलाई समेत दोष देखाउन थालिएको छ । झन्डै ५ दशकअघि सागरनाथ वन परियोजनाले भित्र्याएको यो प्रजातिको रूखकै…