ठुला योजना सम्पन्न गराउन मन्त्री दाहालको ताकेता, दिन भर अनुगमनमा व्यस्त

काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललले मन्त्रालय मार्फत शुरु भएको काठमाडौका मुख्य योजनाहरु पूरा गराउन ताकेता बढाउनु भएको छ । संघीय राजधानी भित्रका महत्वपूर्ण मानिएका आयोजनाहरुको स्थलगत निरीक्षण गर्दै उहाँले छिटो सम्पन्न गर्न निर्देशन समेत दिनु भएको छ । मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्व सहित मन्त्री दहालले आईतबार विभिन्न पूर्वाधार योजनाहरुको निरीक्षण गर्नु…