मधेसकाे मुख्यमन्त्री सुनिश्चतता खोज्दै जसपा र जनमत, अप्ठ्यारोमा प्रचण्ड 

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुनु र समर्थन जनाउनुअघि मधेस प्रदेशकाे भावी नेतृत्वका लागि लडाइँ सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन तथा समर्थन जनाउन अनुरोध गरेपछि जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्वमा सुनिश्चितता खोजेका हुन् । दुवै पार्टीले मधेस प्रदेशको सुनिश्चितता खोजेपछि प्रधानमन्त्री प्रचण्डलाई…