कहिले जागरुक हुने उपभाेक्ता ?

निरोज कोइराला आज १५ मार्च । विश्व उपभोक्ता अधिकार दिवस । नेपालको संविधान, २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ ले हरेक नेपाली नागरिक उपभोक्ताको हकलाई प्रत्याभूत गरेको छ । तर, आफ्नै अधिकारका लागि दिवसहरू मनाइरहँदा उपभोक्ताले भने कुनै चासो देखाउँदैनन्, सहभागिता पनि जनाउँदैनन् । उपभोक्ता आफैँ जागरुक हुने दिनमा सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र…