प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासघात गर्दै गठबन्धन भत्काएको निष्कर्ष निकालेको छ। नयाँ बानेश्वरमा बिहीबार बसेको संसदीय दल बैठकले गठबन्धन तोड्नुपर्नाका कारण भनेर प्रधानमन्त्रीले अगाडि सारेका विषय अत्यन्त काल्पनिक रहेको पनि निष्कर्ष निकालेको हो। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले विश्वासघात गरेको बताए। ‘प्रधानमन्त्रीले…