प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओ पक्राउ

काठमाडौं । प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना पक्राउ परेका छन्। डेपुटी सिइओ मनोज न्यौपाने, पूर्वसिइओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले उनीहरूलाई बैकिङ्ग कसुरमा पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सिआइबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो। सेञ्चुरी कमर्सियल बैंकमा रहँदा…