रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटको निर्देशनविपरीत यहाँका कुनै पनि स्थानीय तहले आफ्नो लेटरप्याडसहितका काजगातमा नेपाली सम्वत उल्लेख गर्ने गरेका छैनन् । जिल्ला प्रशासन कार्यालय रौतहटले गत माघ १ गते एक सूचना जारी गर्दै सबै स्थानीय तह तथा सरकारी निकायलाई नेपाली सम्वत उल्लेख गर्न निर्देशन दिएको थियो। जिल्ला प्रशासन कार्यालय रौतहटले गृह मन्त्रालयको चलानी नम्बर…