काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग -२ को पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले १६ रन बनाए । कुशल मल्लले १५…