संगिता लामा ।आमा भन्ने शब्द नै महान छ आमा धर्ती ,आकाश सबै ब्रामाण्ड हुन् ।आमाको जति बयान गरेपनि कम हुन्छ ।हामी त खेल्दै ,खादै,रूदै हुर्कियौ तर हामीलाई थाहा भएन कि बाबा आमाले कसरी के गरि हुर्काउनु भयो भनेर हामी सोच्दैनौ ।जब अलि ठुलो भयो मिठो खाना र राम्रो लाउन नदिए रूने झगडा गर्ने रिसाउने हामी…