इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबिच सहकार्य हुने

काठमाडौं–नेपालको अग्रणी सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रालि र अत्याधुनिक एपीआई प्रविधिको नेतृत्व गर्ने वन पोइन्ट फाइनान्सियल सर्भिसेजबिच रणनीतिक साझेदारी सुरू भएको छ। सो सहकार्य अन्तर्गत, पुमोरी कोर बैंकिङ सिस्टम प्रयोग गर्ने बैंक तथा वित्तिय संस्थाहरूलाई एकिकृत, सुरक्षित र मापदण्ड अनुरूपको एपिआइ सेवा प्रदान गरिनेछ। साझेदारी अनुसार हाल पुमोरीमा प्रयोग भइरहेका टिटुपी र पिडिएक्स प्रणालीलाई…