इयूको सहयोगमा ग्रीनशिफ्ट परियोजना,९ स्थानीय तहमा सञ्चालन हुने

चितवन । इयूको सहयोगमा क्रीएसन नेपालले ग्रीन सिफ्ट परियोजनाको भब्य शुभारम्भ गरेकाे छ । बुधबार भरतपुरमा आयोजित एक कार्यक्रमकोबीच सो परियोजनाको समुद्घाटन गरिएको हो । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्का र विशिस्ट अतिथी इयुका सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले सामुहिकरुपमा परियोजनाको उदघाटन गरिन् । ग्रीनसिफ्ट परियोजना वाग्मती, मधेस र लुम्बिनी प्रदेशका प्रत्येकका…