कर्मचारीले हिनामिना गरेको ६७ लाख रुपैयाँ बैंकलेनै फिर्ता गर्याे

रुकुमपश्चिम । रुकुमपश्चिमको आठविसकोटमा रहेको प्रभु बैंकका एक कर्मचारीले हिनामिना गरेको लाखौ रुपैयाँ बैंकले फिर्ता गरेको छ । बैंकको आठविसकोट शाखाका अपरेशन इन्चार्ज निरजबिक्रम शाहले हिनामिना गरेको ६७ लाख ९८ हजार रुपैयाँ सम्बन्धित ग्राहककै खातामा फिर्ता गरिएको हो । आइतबार १४ जना ग्राहकको रकम उनीहरुकै खातामा जम्मा गरिएको बैंकले जनाएको छ । अपरेशन इन्चार्ज शाहले…