श्रीकृष्ण सिग्देल वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको एक सहकारीले आफ्ना सेयर सदस्यलाई वित्तीय साक्षरता र सहकारी शिक्षा प्रदान गरिरहेको छ । गाउँपालिकाकै अब्बल र ठुलो ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारीले अन्तर समूहलाई सहकारी शिक्षा प्रदान गरेको हो । पछिल्लो समय सहकारीहरू समस्यामा परेका बेला आफ्ना सेयर सदस्यहरूलाई आफ्नो सहकारीको अवस्थासँगै वित्तीय साक्षरता र…