सरकारले घटायो बजेटकाे आकार

काठमाडाैँ । सरकारले चालु आर्थिक वर्षकाे बजेटकाे आकार घटाएकाे छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै  १२.६२ प्रतिशतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झारेका हुन् । चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमानअनुसार १५ खर्ब ३० अर्ब ६२ करोड…