धुनिवेशी नगरपालिकाको नीति तथा कार्यक्रम सम्पन्न ,८८ करोड १६ लाख बजेट विनियोजन

धादिङ । धुनिवेशी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१र८२को लागि ८८ करोड १६ लाख ८९ हजार ६ सय ६६ रुपैयाँको बजेट ल्याएको छ । नगरकार्यपालिकाको प्रशासनिक भवन जुगेडीमा भएको सभामा नगरपालिका उपप्रमुख सुरज उप्रेतीले पेश गरेको बजेटमा कुल विनियोजित रकम मध्ये चालुतर्फ ४७ करोड ९ लाख ८५ हजार ६ सय ६६ रुपैयाँ रहेको छ । धुनिबेशी…