नुवाकोट–देवीघाटबाट काशीतर्फ जाँदै गरेको अर्किड एकेडेमी नुवाकोटको बा ३ ख ३७२२ नम्बरको स्कुल बस र सोही दिशामा जाँदैको वाग्मती प्रदेश ०२(०४६प १५२९ र वाग्मती प्रदेश ०२(०४४प ३६९२ नम्बरको मोटरसाइकल बेलुकी ५ बजेतिर घुम्तीमा ठोक्दिँदा २ युवाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोट सञ्चार शाखाले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा काठमाडौं बस्र्ने २७ वर्षीय रुविन…