काठमाडौं । ड्रिम हब प्रा.लि.ले रोजगारसँग सम्बन्धित नयाँ एप "कामकाज" निर्माण गरि प्रयोगमा ल्याउने घोषणा गरेको छ । नेपाली युवाको रोजगारी समस्या समाधान गर्न यो एपलाई क्रान्तिकारी कदमका रूपमा लिइएको ड्रिम हब प्रा.लि.ले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल थापाले यस "कामकाज" नामक एपलाई "नयाँ सनसनी" भनी व्याख्या गरेका छन्। उक्त एप…