एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लागि प्रयोग गर्न मिल्ने

काठमाडौं । एसवाई प्यानल नेपालले घर निर्माणका लागि अति महत्त्वपूर्ण मानिने पोलिस्टिरिन सिट्स ९ईपीएस सिट्स० को उत्पादन सुरू गरी बिक्री वितरण थालेको छ । प्यानका घर निर्माण गर्दै आइरहेको यस कम्पनीले कंक्रीट घर निर्माण गर्दा वालकोबीचमा राखिने ईपीएस सिट्सको स्वादेशमै उत्पादन गर्न थालेको हो । कम्पनीका निर्देशक शशी शाहका अनुसार अपार्टमेन्टमा पनि इन्सुलेशनको लागि ईपीएस…