काठमाडौं– लेखक/पत्रकार श्रीश भण्डारीको किशोर–उपन्यास ‘अकथित’ शुक्रबारदेखि बजारमा आएको छ ।

यो उपन्यास पछिल्लो समय बालबालिका र किशोरकिशोरीबीच बढ्दो परपीडक प्रवृत्तिका रूपमा देखा परेको बुलिङ्को विषयवस्तुमा आधारित छ । आफ्नै साथी, साना वा कमजोरलाई शारीरिक तथा मानसिक पीडा पुर्याएर त्यसबाटै आफू आनन्दित हुने प्रवृत्तिका कारण किशोर किशोरीको व्यक्तित्व विकासमा आउन सक्ने अड्चन र उनीहरूले सामना गर्नुपर्ने कठिनाइलाई उपन्यासमा सशक्त कथानकमार्फत् उजागर गरिएको छ । उपन्यासको मुख्य…