इप्पान कुनै पनि संस्थाको वस्तुगत संघ होइन,आफैमा स्वतन्त्र र स्वयात्त संस्था हो

काठमाडौं, जेठ स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानले जलविद्युत आयोजनाको अनुमति दिंदा कायम सेवा र सर्तहरु अनुमतिपत्रको अवधिभर कायम हुनुपर्ने आवाज उठाएको छ । यहि जेठ १५ गते संसदमा प्रस्तुत बजेटवारे आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा इप्पानले विद्युत ऐन २०४९ ले दिएका सुविधाहरु कटाउने गरी आर्थिक वर्ष २०८०र८१ मा गरिएको परिवर्तनलाई आगामी आवको…