काठमाडौँ, भाद्र २९ स्वस्तिश्री गुरुकुल आई।बी।वल्र्ड स्कुलले बाल दिवसको अवसर पारेर आयोजना गरेको तेस्रो इन्टर स्कुल स्केटिङ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । खेलप्रेमी विद्यार्थीहरूका लागि खेलकुदप्रति आकर्षितका साथै दक्ष बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । प्रतियोगितामा स्वस्तिश्री गुरुकुल आई।बी।वल्र्ड स्कुल लगायत २० बढी स्कुलका करिब २०० भन्दा बढी छात्रछात्रा खेलाडीहरूले विभिन्न विद्यालय तथा…