स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया शुरु, घट्दो वृद्धिदर सम्बोधन गर्ने गरी नीति ल्याउने मन्त्री पौडेलको तयारी

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति २०७१ लाई संसोधन गरेर नयाँ नीति ल्याउन प्रक्रिया अघि बढाएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विज्ञहरुसँग परामर्श थालेका छन् । राजधानीमा मन्त्रालयले योजना आयोग, विषयगत मन्त्रालय तथा विज्ञसँग सुझाव संकलन गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जनसंख्या वृद्धिदर घटिरहेको र…