भारत भाग्न लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

लुम्बिनी । माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलबस्तुको पकडी चोकबाट उनलाइ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । महरालाई भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं लगिएको छ । भारततर्फ भाग्ने योजनामा रहेको महरालाइ प्रहरीले लुम्बिनीबाट पछ्याउदै जादा कपिलबस्तुको मायादेबी गाउपालिका वडा नं. १ पकडी चोकमा घेराहाली पक्राउ गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका…