लुम्बिनी । मालपोत कार्यालय, मझगावामा कार्यरत मालपोत अधिकृत ४२ वर्षीय तिलकबहादुर रावतको दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार राति पौने ९ बजेतिर भएकाे दुर्घटनामा उनको मृत्यु भएको हो । भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नम्बरको कारले विपरीत दिशाको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रावतको मृत्यु भएको…