आर्यघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव फेला, बुवाआमा प्रहरी नियन्त्रणमा

बिरगञ्ज। वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शब निकालेर प्रहरीले ति बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सबितालाई प्रहरीले नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई…