धरान । सुनसरी उद्योग वाणिज्य संघको आयोजना गरेको ‘धरान एक्स्पो–२०८०’ सुरु भएको छ । एक्स्पोमा बेलुका ४ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको धरान एक्स्पो अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क नलाग्ने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । उनले भने, ‘साँझ मनोरञ्जनात्मक कार्यक्रम हुन्छ । राष्ट्रिय…