हे इश्वर तिमिले नारी बनायौ

हे इश्वर तिमिले नारी बनायौ प्रकृतिको अनुपम उपहार बनायौ यो सृष्टिको सन्तुलन कायम गर्न माया ममता करुणाको खानी बनायौ जति पिडा जति दु:ख परेपनी आफुमा मुसुक्क हासी सबैको लागि खुसी हुने बनायौ अन्यायी पनि न्याय मानी स्वीकार गर्ने बनायौ उनको हरेक लगाइ खवाइमा प्रश्न उठेता पनि समाजको रित मानी पिजडाको कैदि हुने बनायौ जस्तो अवस्था…