काठमाडौं । चारुमती मित्र ओपन स्काउट ट्रुपरक्र्युको २८औं वार्षिक उत्सव विशेष समारोहका साथ सम्पन्न भएको छ। नेपाल सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल स्काउटकी पूर्व राष्ट्रिय संयोजक पुष्पलता भट्टराईलाई विशेष सम्मान प्रदान गरिएको थियो। समारोहमा प्रमुख अतिथि निधिले नेपाल स्काउटलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिएका थिए। उनले स्काउटको…