काठमाडौँ । निरन्तर प्रयास र अनुशासनले भविष्यमा सफलता दिलाउन सरोकारवालाहरूले बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकार अन्र्तगतको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनीहरूले यसलाई महत्त्वपूर्ण अवसरका रूपमा हेर्न र भविष्यमा थप मिहिनेत गरेर सफल हुन आग्रह गरेका हुन् । कार्यक्रममा बोल्दै राष्ट्र बैंकका पूर्व…