नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड को चौथो संस्करण जापानमा सम्पन्न

टोकियो। नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण यसै साता जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ। हिमालयन मुभिज प्रोडक्सन हाउस काठमाडौंको आयोजनामा सन् २०२५ को संस्करण स्वरुप फेसन तथा मनोरन्जन एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरुको योगदानको कदर स्वरुप अवार्ड कार्यक्रम गरिएको हो। नेपाली मनोरञ्जन, फेसन, सौन्दर्य प्रतियोगिता आदि क्षेत्रका व्यक्तिहरु सम्मिलित सो कार्यक्रममा करिब डेढ…