दीपक बज्राचार्यको पोडकास्ट ‘प्रोजेक्ट नजिक’को ’प्रसारण सुरु पहिलो इपिसोडमा अतिथी बने मनोज कुमार केसी

काठमाडौं । लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक बज्राचार्यले संचालन गरेको पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को पहिलो भाग सार्वजनिक भएको छ । हरेक हप्ता मगलबार बेलुका ८ बजे देखि एपिवान टेलिभिजनबाट प्रसारण हुने गायक बज्राचार्यको पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को पहिलो इपिसोडमा लोकप्रिय सांगीतिक ब्याण्ड १९७४ एडीका गीतारिस्ट मनोज कुमार केसी संग गरिएको भलाकुसारी…