काठमाडौं । गायक छविराज सुनको ‘कि सिधै नो भन्देउ’ को बोलको गीत संगीत बजारमा सार्वजनिक भएको छ ।गत शुक्रबार सार्वजनिक भएको उक्त गीत युट्युव, टिकटक लगायतका डिजीटल प्लेटफर्ममा माहोल बनाइरहेको छ ।चर्चित गायिका शान्तिश्री परियार र गायक छविराजले आवाज भरेको उक्त सर्जक नेत्र अर्यालले शब्द सृजना गरेका हुन् ।यसमा संगीत भने नन्दु परियारको छ भने…