काठमाडौँ । संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल जातजाति, भाषाभाषी र संस्कृतिमा धनी देश भएकोले तिनको संरक्षण र प्रबर्द्धनमा आफूले सक्दो पहल गर्ने बताएका छन् । विश्व पर्यटन दिवस २०२४ को सन्दर्भमा सांस्कृतिक मञ्च नेपालले शुक्रवार राष्ट्रिय नाचघर जमल काठमाडौँमा आयोजना गरेको बृहत सांस्कृतिक महोत्सव उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका…