र्यापर भी लेन ३९ को ‘माया’ गीत सार्वजनिक ( भिडियो )

र्याप गीतबाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका र्यापर (भी लेन ३९ )ले आरएन बि शैलीमा 'माया' बोलको गीत सार्वजनिक गरेका छन। गीतमा उनलाई सुबास तिमल्सिनाले साथ दिएका छन्। गीतमा शब्द र संगीत भी लेन ३९ कै रहेको छ। भी लेन ३९ आफै अभिनीत गितको म्युजिक भिडियोलाई लिथ डेल ले खिचेका हुन् भने प्रिया रानाले निर्देशन…