स्वर्गीय बिक्रम राइलाइ सम्झिदै रोशन राईले गाए ‘नछुट्टिने मन हुदाहुदै ‘

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ का फस्टरनरअप रोशन राईको नयाँ गीत 'नछुट्टिने मन ' सार्वजनिक भएको छ। शान्ता राइको शब्दरचना र स्वर्गीय बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । योगेन मुकारुङको मिक्सिङ्ग,मास्टरिंङ्ग रहेको गीतलाइ आपोमाली ( AA-POMALEE) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । लोकप्रिय गायिका मेलिना राइको स्वरमा…