भारतीय निर्देशकको नेपाली गीत ´आई एम द सुपरस्टार` ( भिडियो )

गायिका सोना अमात्यले चर्चित ¥यापर गिरिश खतिवडा र तीव्र र्‍यापरको पहिचान बनाएका बुलेट फ्लोसँगको सहकार्यमा नयाँ गीत ‘आई एम द सुपरस्टार` सार्वजनिक गरेकी छिन् । सार्वजनिक गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द एवम् संगीत रहेको यस गितमा खतिवडा संगै ओ२एमएल(पीग इ प्रोड)ले प्रतिध्वनि दिने ताल निकालेका छन् । भारतीय चर्चित निर्देशक विशाल…