काठमाडौँ । गीतकार एवम् चलचित्र निर्देशक स्वर्गीय चेतन कार्कीको रचनामा रहेको गीत 'काफल गेडी 'सार्वजनिक भएको छ। नेपाली पूर्वीय मौलिक लोकलयको आधारमा बनेको गीतमा संगीतकार नारायण ओलीको संगीत र गायिका माधवी अर्यालको स्वरमा सजिएको छ । ख्याम्टा बिटमा रिदम फास्ट भएको गीत भएता पनि यस गीतले मनोरन्जन र आत्मरन्जन दुवै प्रदान गर्दै झ्वाट्ट आई स्वाट्ट…