स्याङ्जाका पवन राेकाले ल्याए र्‍याप गीत ‘खोक्का’

काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ६ का पवन राेकाले आफ्नो नयाँ र्‍याप गीत ‘खोक्का’ युट्युबमा सार्वजनिक गरेका छन् । यस र्‍याप गीतबाट राेकाले शब्द र स्वरको माध्यमबाट जीवनका कठिन परिस्थितिमा पनि हार नमानि अघि बढ्ने सन्देश दिएका छन्। ‘खोक्का’ गीतमा खत्रीले जीवनका उतार-चढाव र चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्दै हिम्मत नहारेको विषयलाई प्रस्तुत गरेकाे…