‘विराट एक्स्पो’मा फागुन ०४ गते दीपक बज्राचार्य आउने

काठमाडौँ। मोरङको सुन्दरहरैँचा_ १०स्थित विराटचोकमा हिजोबाट संचालन भएको 'विराट एक्स्पो'को पाचौ दिन अर्थात फागुन ०४ गते लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले सांगीतिक प्रस्तुती दिने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको यो एक्स्पोको चौथो संस्करण फागुन १० गतेसम्म सञ्चालन हुनेछ । गत हप्ता मात्रै भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भब्य कार्यक्रम…