अष्ट सम्मान २०८१ तथा राइट पाथ मिस ग्रेस एयर होस्टेस प्रतियोगिता सम्पन्न, लसता महर्जन विजेता

काठमाडौं । ग्रेस इभेन्ट्सद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ तथा राइट पाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ – २०२५ कार्यक्रम गत फागुन २७ गते भव्य रूपमा सम्पन्न भएको छ। नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक सुरज थापाले गरेका थिए। अष्ट…