काठमाडौँ । 'भ्यालेन्टाइन डे'को अवसर पारेर गीतकार केदार उप्रेतीले नयाँ रोमान्टिक गीत 'नींद न आइ' सार्वजनिक गरेका छन् । अनु चौधरी र सिडी विजय अधिकारीको स्वर रहेको गीतलाई सिडी विजयले नै संगीत भरेका हुन् । गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । क्रियटिभ युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा गीता ढुंगाना र लक्षु शर्मा…