काठमाडौं– ‘जोय मोडल हन्ट नेपाल’ सीजन–९ को उपाधि विवश विष्ट तथा नेहा बुढाले जितेका छन् । विवश पुरुष र नेहा महिलातर्फको शिर्ष विजेता बनेका हुन् । विजेता दुवैले विभिन्न पुरस्कार उपहारका साथमा क्याम्बोडियामा आयोजना हुने ‘मिष्टर एण्ड मिस सेलिब्रेटी इन्टरनेसनल–२०२५’ मा नेपालको प्रतिनधित्व गर्नेछन् । याक एण्ड यति होटलमा आयोजित प्रतियोगितामा ३३ युवती तथा १७…