दश वर्षपछि महजोडीको ‘महजात्रा’ प्रहसन हुँदै

काठमाडौँ। महजोडी हरिवंश आचार्य र मदनकृष्ण आचार्यको दश वर्षपछि ‘महजात्रा’ प्रहसन हुने भएको छ । कात्तिक २९ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ। बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मह संचार र सुश्री मिडियाको सहकार्यमा (महजात्रा) प्रहसन मिरा फाउण्डेसन र मानव सेवा आश्रमको सहयोगार्थका लागि हुने जानकारी गराइएको हो। ‘महजात्रा’ प्रहसनको टिकट खल्ती एपबाट गर्न…