संकल्प लामिछाने र प्रकाश कार्कीको शब्द रहेको ‘बादल पारी उनको गाउँ’ सार्वजनिक

काठमाडौँ । निराज रानाभाट, चितवन । गायक प्रकाश कार्की र गायिका रचना रिमालको आवाजमा रहेको ‘ बादल पारी उनको गाउँ ’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको छ । उक्त गीतमा अर्जुन पोख्रेलको विशेष संगीत संयोजनमा रहेको छ, भने शब्द संकल्प लामिछाने र स्वयम् गायक प्रकाश कार्कीको रहेको छ । उक्त गीतको संगीत प्रकाश कार्कीले रहेको…