ऋर्चा सह शिक्षा सदनको ३५औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न

चन्द्रागिरि, काठमाडौं – चन्द्रागिरि नगरपालिका-१ दहचाेक स्थित ऋर्चा सह शिक्षा सदनले आफ्नो ३५औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, विशेष अतिथि हरिश्याम राना, विभिन्न राजनीतिक दलका प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गिरीले शिक्षालाई व्यवसायमुखी र…