धुलिखेल,भौतिक पूर्वाधार तथा यातायात मंत्री देवेन्द्र दहालले बीपी राजमार्गको क्षतीग्रस्त खण्डमा तुरन्त पुननिर्माणको काम शुरू गर्न निर्देशन दिनू भएको छ। वर्षायाममा यातायात अवरुद्ध हुन नदीने गरि काम शुरू गर्न उहाको निर्देशन छ।शनिवार सो राजमार्गको निरीक्षण गरि उहाले उक्त कार्यका लागी श्रोत अभाव हुन नदीने प्रतिबद्धता पनि जनाउनु भयो ।यो राजमार्ग देशको पूर्वी भागलाई संघीय राजधानीसंग…